आपत्तिजनक अवस्थामा होटलबाट तीन जना पक्राउ


कास्की, फाल्गुन ८ - प्रहरीले पोखरास्थित बाग्लुङ बसपार्कको एक होटलबाट सञ्चालिकासहित आपत्तिजनक अवस्थामा रहेका एक जोडी पक्राउ गरेको छ ।
नविन एण्ड गेष्ट हाउस रेष्टुरेण्टबाट कालिका- ३ बस्ने वर्ष २७ को दिपेन्द्र गौतम,  स्याङजा घर भइ होटलमा बस्ने वर्ष १८ की एक युवती र होटल सञ्चालिका  २७ वर्षिया निर्मला केसीलाई पक्राउ गरेको हो । 
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आपत्तिजनक अवस्था फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई  आवश्यक अनुसन्धान तथा कारबाही  प्रकृया अगाडी बढाइएको  जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login