१ फागुन, दाङ । दाङमा एक जना मृत अबस्थामा भेटिएका छन् । मानपुर १ निवासि अन्दाजि ६० बर्षीय कर्णबहादुर गिरी बिजौरी ५ बिजौरी बजारमा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बढी मादक पदार्थ सेवन गर्ने भएका कारण सोही कारण गिरीको मृत्यु भएको हुन सक्ने स्थानीय बासिन्दाले आंशका गरेका छन् ।
घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । शवलाई राप्ती अञ्चल अस्पताल तुलसिपुरमा पोष्टमार्टमका लागि राखिएको छ
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires