आध्यात्मिक उपचार पद्धतिबाट निशुल्क उपचार शिविर

प्रदिप पन्त बागलुङ,१३ मंसिर
बागलुङमा पहिलो पटक आध्यात्मिक उपचार पद्धतिबाट सर्बसाधरणहरुलाई उपचार गरिएको छ। सदरमुकाम बागलुङमा सन्चालित भएको आध्यात्मि उपचार पद्धति अनुसार निशुल्क अमश उपचार शिविरमा बागलुङ, पर्बत ,म्याग्दी, लगाएतका जिल्लाका मासिनहरुले उपचार गराइरहेका छन । सुप्रिम मास्टर गडउञ्जलले आविस्कार गरेको आमश आत्मा, मन र शरिरको आध्यात्मि उचार विधि तीन दिन सम्म संचालन हुने बताइएको छ। हेवेन्ली पाथ नारी नेपालको आयोजनामा सन्चालित शिविरमा सयौ मासिनहरुले उपचार गरेका छन।
बिरामीहरुले शिविरमा निशुल्क उपचार गर्न पाइने व्यवस्थाका साथ पहिलो पटक जिल्लामा यस्तो सेवा ल्याइएको हेवेन्ली पाथ नारी नेपालले जनाएको छ।
source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login