करिनाको जीवनमा अर्को खानको प्रवेश {मनोरन्जन}

काठमाडौं, ११ मंसिर 
करीना कपूरले आफ्नो व्यवसायक जीवनलार्इ उतकृष्ट ढंगले सम्हालेकी छिन। बलिउडमा रहेका तिन खानहरूको एक अर्कासंग सम्बन्ध नराम्रो भएतापनि बरिनाको भने यी तीनै खान नायकहरूसंग राम्रो सम्बन्ध रहेको छ। यती मात्र नभएर उनको केटा साथी पनि खान नै हो। उनले जीन्दगिमा चारै खानहरूसंग राम्रो सम्बन्ध राखीरहेकी छिन्।
करीनाले यीनीहरूसंग खेलेका बलिउडका चलचित्रहरूले समेत राम्रो सफलता पाएको छ। अहिले उनको जीन्दगीमा नँया खानले प्रवेश लिने भएको छ। यी नँया खान अरू कोही नभएर बलिउडका नँया चकलेटी नायक इमरान खान हुन।
हालै इमरानले चलचित्र 'मेरे ब्रदर की दुल्हन' को छायाकंणका समय आफ्ना नायिका कैटरीना कैफ निकै भाग्यमानी रहेको बताउनका साथ, करिना कपूर उतकृष्ट रहेको बताएका थिए। यस खबर थाहा पाएपछी करिनाले पनि उनको प्रशंसा गरेकी थिर्इन। यस पछी त उनीहरूले एक अर्काको खुब प्रशंसा गर्न थालेका छन्। करीनाका अनुसार इमरान निकै राम्रो छन्।
source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login