आफ्नै अपहरणको नाटक गर्दै १० लाख माग

काठमाडौँ, कात्तिक २९ (नागरिक) - आफ्नै अपहरण भएको नाटक गर्ने कालिकोटका वीरेन्द्र कुमार शाहीलाई प्रहरीले पक्रेको छ। काठमाडौं सामाखुसीस्थित रेडन कलेजमा अध्यनरत १९ वर्षीय शाहीले आफ्नै श्रीमतीलाई फोन गरी फिरौती माग्न लगाएको प्रहरीको दावी छ।  शाहीले कात्तिक २८ गते ८ बजे कलेजमा पढ्न गएका थिए। उनकै मोबाइल नम्बर ९८४८३२९६८८ बाट श्रीमतीलाई कालिकोटस्थित घरमा अपरिचित व्यक्तिले फोन गरी ताहाचाल र स्वयंभुको बिचमा १० लाख लिई आउनु भन्न लगाएका थिए। उनका भिनाजु भरत मल्लले ९८४९६३२१४७ बाट २:२५ बजे उपत्यका प्रहरी कन्ट्रोलमा जानकारी गराएका थिए। प्रहरी परिचालन भई उनलाई पक्राउ गरि सोधपुछ गर्दा रकम अभावको कारण आफै अपहरणको नाटक गरेको भन्ने कुरा अनुसन्धानको क्रममा खुल्न आएको हो। 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login