राष्ट्रपतिकी भतिजीको घरमा डकैती

कात्तिक ३० राष्ट्रपति रामवरण यादवकी भतिजी रेखा यादवको ललितपुरस्थित गुण कोलोनीमा रहेको घरमा आज एकाबिहानै डकैती भएको नागरिकन्युजकर्मी केपी ढुंगानाले जनाएका छन्।  हतियारसहित आएका ४-५ जनाको समूहले घरमा काम गर्न बसेका सेनाका जवानलाई बाँधेर ९ लाख रुपैयाँ बराबरको धनमाल लुटी लगेको प्रहरीले जनाएको छ।       ललितपुर प्रहरीले घटनाको जानकारी पाए लगत्तै अनुसन्धान थाले पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन्।   राष्ट्रपति यादव भने हिजोदेखि पूर्वाञ्चल भ्रमणमा छन्। source::-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login