काठमाडौं, मंसिर ६ - थापाथलीस्थित युनाइटेड मिसन टु नेपालको कार्यालय अगाडि जिलेटिङ बम विष्फोट गराइएको छ। विष्फोटबाट सामान्य क्षति भए पनि कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसरका प्रवक्ता धिरजप्रताप सिंहले जानकारी दिए। बम पड्काइएको ठाउँभन्दा केही पर अर्को बम भेटिएपछि नेपाली सेनाको डस्पोजल टिम घटनास्थल पुगेका छन्।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires