मुम्बई, कात्तिक ३० (एजेन्सी)- पूर्व विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आज बिहान छोरी जन्माएकी छिन्। पश्चिमी मुम्बईको अँधेरीस्थित सेभेन हिल्स अस्पतालमा ऐश्वर्याले छोरी जन्माएकी हुन्। छोरी जन्मिएलगत्तै पिता अभिषेक बच्चनले "छोरी जन्मिइन्" लेखेर ट्विट गरेका थिए। त्यसैगरी हजुरबुबा अमिताभ बच्चनले पनि "म हिसी परेकी बालिकाको हजुरबुबा बनेँ" भन्दै टि्वट गरेका थिए।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires