र्सलाहीमा १४ जना प्रहरीको नियन्त्रणमा

र्सलाही, ९ कात्तिक । र्सलाहीको लालबन्दी गएराती जांड रक्सी खाएर जथाभावि हो-हल्ला गर्ने १४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालबन्दी-९ बाट सात जना र लालबन्दी – ४ बाट ७ जना युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले र्सलाही छटौल गाविस-३ निवासी २५ बषिर्य चेत नारायण माझी, वडा नं १ निवासी २५ बषिर्य प्रदेशी साह, वडा नं २ निवासी २८ बषिर्य राम आत्रय साह, बरथवा ४ निवासी १८ बषिर्य सोनालाल पण्डित, हरिवन नगरपालिका ९निवासी २३ बषिर्य विजयलाल जैशवाल, लालबन्दी-४ निवासी २३ बषिर्य अम्बर बहादुर बल, २३ बषिर्य विर बहादुर बमजन, ३८ बषिर्य पूर्ण बहादुर स्याङतान लगायतलाई राती नियन्त्रणमा लिएको र्सलाही प्रहरीले जानकारी दिएको छ । चाडबाडको समयमा शान्ति सुव्यवस्था कायम गर्न जाँडरक्सी खाएर जथाभावि हो-हल्ला गर्ने १४ जनालाई नियन्त्रणमा लिइएको लालबन्दी प्रहरी चौकीका इर्न्चाज प्रहरी नायब निरिक्षक बालकृष्ण उपाध्यायले जानकारी दिएका छन ।
Tags: ,

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login