फाईनल चुम्यो सनराईजले.........



बिनोद नेपाल, भाद्र–६, सर्लाही ः– चौतारी युवा समुह हरिवंनको नवौं वार्षिकत्सवको अवसरमा आयोजित न.पा. स्तरीय अन्डर–१६ फुटबल प्रतियोगीतामा हिजो भएको फाईनलमा सनराईज बोर्डीङ्ग स्कुल हरिवन र ओम सिद्धार्थ युवा क्लब घुर्कौली बिच खेल भएको थियो । उक्त खेल १–१ को बराबरीमा सकिए पछी थप गरिएको समयमा सनराईजले १ गोल गरे पछी खेल सनराईजले २–१ जित्यो साथै हिजो भएको खेलको म्यान अफ दि म्याच ओम सिद्धार्थ युवा क्लब घुर्कौलीका प्रकास लामाले पाएका छन । त्यसै गरि हिजो नै विभिन्न विधामा सर्वोत्कृष्ट हुनेहरुलाई प्रमुख अतिथी राजकुमार थापा र चौतारी युवा समुहका अध्यक्ष राधाकृष्ण प्याकुरेल ले सयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।
सर्वोत्कृष्ट विधा हरु
अनुसासित टिममा श्री राम स्मृती युवा क्लव विष्णुपुर
बेष्ट किपरमा चौतारी युवा समुह “बि” का सुसान्त आले
सबै भन्दा बढि गोल गर्नेमा सनराईजका बिबेक थापा
बेष्ट डिफेन्समा चापिनी युथ क्लबका गोपाल मगर
म्यान अफ दि सिरीजमा सनराईजकै प्रेम जगं धमला

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login