रोजी हत्याका प्रमुख आरोपी पक्राउ

काठमाडौँ, साउन ३१- कुपन्डोलकी कलेज छात्रा रोजी महर्जनको हत्याका मुख्य आरोपी राजु लोहारलाई प्रहरीले सर्लाहीको लालबन्दीस्थित उनको आफ्नै घरबाट प्रहरीले आज गिरफ्तार गरेको छ। त्यसैगरी घटनाका अर्का आरोपी सुमन थापा मगरलाई पनि प्रहरीले आजै हिरासतमा लिएको छ।      रोजीलाई ललितपुरको नल्लु गाविसस्थित सिमपानी जंगलमा लोहारले गोली हानी मारेको अभियोग प्रहरीले लगाएको छ। लोहारलाई पक्रन महानगरीय प्रहरी अपराध शाखाको समूह काठमाडौँबाट सर्लाही गएको थियो।   घटनाका अर्का आरोपी कुमार घिसिङ भने अझै बेपत्ता छन्। प्रहरीका अनुसार घटनाका योजनाकार सुवास उप्रेतीले रकम दिएर पेशेवर अपराधीबाट आफ्नै प्रेमिका रोजीको हत्या गर्न लगाएका हुन्। 




source:nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login