सर्लाहीको असार ४ हजरियामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हजरिया वडा नं. ९ बस्ने मणी मन्सुरको १७ वर्षा छोरा असलम मन्सुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मोबाइल चार्ज गर्नका लागि मोबाइलका चार्जर विद्युतीय करेन्ट भएको बोर्डमा घुसाउन लाग्दा मन्सुरलाई करेन्ट लागेको हो । करेन्ट लागेर मन्सुरको घटनास्थलमै मृत्यु भएको हो । मन्सुर ३ हप्ता पहिले पन्जाबबाट काम गरि घर फर्किनुभएको थियो ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires