अछाम टेकराज भण्डारी साउन ११- अछाम जिल्लाको बयाला गाविसमा सर्पले टोकेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बयाला गाविस वडा नं: १ का मिन बहादुर बिष्ट रहेका छन । घरमा सुतिरहे को बेला मंगलबार बिहान साढे ४ बजे सर्पले टोकेका बिष्टको दिउसो २ बजे मृत्यु भएको स्थानिय कृष्ण ब. बिष्टले बताउनु भयो । ३५ बर्षिय बिष्टको पे टमा सर्पले टाकेको थियो । सुरुमा झारफुकमा लागेको र अन्त्यमा उपचारका लागी बयाला उप स्वास्थ्य चौकीमा लिदै गर्दा बाटैमा उहाँको मृत्यु भएको थियो । अछाम जिल्लामा यस बर्षमात्र सर्पले टोकेर मृत्यु हुनेको संख्या ३ पुगे को छ ।
tekraj.rfm@gmail.com
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires