१३ साउन, वीरगन्ज । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका महासचिव आत्मरामप्रसाद साहले मधेशवादी दलका नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भउकाले मधेश आन्दोलनका मुद्दाहरु ओझेलमा परेको बताएका छन् । वीरगन्ज-१६ मुर्लीमा शुक्रबार पार्टी कार्यालयको उद्घाटन गर्दै महासचिव साहले मधेशी नेताहरु व्यक्तिगत स्वार्थ र सत्ताको होडबाजीमा लागेका कारण मधेशका मुद्दाहरु छायाँमा परेको र मधेश आन्दोलनका उपलब्धी शून्यमा झरेको टिप्पणी गरे । सरकारले ल्याएको आर्थिक वर्ष २०६८/०६९ को बजेट पहाड केन्दि्रत रहेको भन्दै उनले मधेसलाई उपेक्षा गरिएको आरोप लगाए ।
source:-onlinekhabar
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires