डिभी २०१२ को नतिजा आयो

काठमाडौं, असार ३२ - अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम (डिभी) २०१२ को नतिजा प्रकाशित भएको छ। प्राविधिक गडबडीका कारण निर्धारित समयभन्दा झन्डै एक महिना ढिलो गरी नतिजा सार्वनजिक भएको हो।
अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा गइ डिभिको नतिजा हेर्न इन्टरनेट एक्स्प्लोररको ब्राउजरले सपोर्ट गर्ने जनाइएको छ। निवेदकले डिभी भर्दाका बखत दिइएको १६ डिजिटको कन्फर्मेशन नम्बर, नाम थर तथा जन्ममिति राखेर डिभीको नतिजा हेर्न सक्नेछन्।


नागरिक
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login