खोलामा डुबेर तीन बालबालिकाको मृत्यु

३ साउन, बिर्तामोड । झापा, मोरङ र उदयपुरमा खोलाले बगाएर र डुबेर तीन बालबालिकाको मृत्यु भएको छ ।  झापा लखनपुर-१ का नारायण मगरका ९ वर्षीय छोरा प्रतीकको स्थानीय चाजु खोलाले बगाएर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै मोरङको भाथीगन्ज-४ मा लोहन्द्रा खोलाले बगाएर भौडाहा-२ का राजकुमार सरदारका ३ वर्षीय छोरा विश्वजितको मृत्यु भएको प्रहरीले जनाएको छ । बगेर मृत्यु भएको अवस्थामा उनको शव स्थानीयले मंगलबार बिहान फेला पारेका थिए ।  उता उदयपुरको रामपुर ठोक्सिला-२ का राजेन्द्र विककी ९ वर्षीया छोरी गिताको कोसी नदीको भंगालोमा डुबेर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login