औंलाले थाहा दिन्छ लिंगको साइज !



कामबिद्यामा पुरुष यौनाङको साइज महिलाका लागि सवैभन्दा चासोको बिषय हो । अधिकांश महिला पुरुषको ठूलो लिंगबाट चरम यौत सन्तुष्टि हुने ठान्छन् । त्यसैले महिलाले पुरुषको आर्कषक जिउडालसँगै उनको यौनाङको साइजबारे पनि यथेष्ट रुची राख्छन भन्ने ‘ओपन सेक्रेट’जस्तै हो । 

 हालै सावैजनिक गरिएको एक अध्ययन प्रतिबेदनले महिलाका लागि खुसीको संचार गराएको छ भने पुरुषका लागि चिन्ताको बिषय । दक्षिण कोरियामा गरिएको यो अध्ययन अनुसार पुरुषको हातको औंलाले धेरै कुराको निर्धारण गरेको हुन्छ । एसियन जर्नल अफ एन्ड्रोलोजीमा प्रकाशित सो रिपोर्टअनुसार साइँली औंला-औठी लगाउने औंला)को तुलनामा चोर औंला सानो भएका पुरुषहरुको लिंगको साइज ठूलो हुन्छ । यस्तै कुनै पुरुषको साइली औंला चोर औंलाको तुलनामा लामो छ भने उसको लिंगको लम्बाई पनि लामो हुन्छ ।  यसअघि भएका अध्ययनहरुमा समेत पुरुषको औंलाको लम्बाई र लिंगको लम्बाईवीच अन्तरसम्बन्ध रहेको निष्र्कष निकालिएका थिए । ती अध्ययनहरुले जन्मअघि नै टेष्टास्टेरोन हर्मोनले औंलाको लम्बाईसँगै लिंगको लम्बाई पनि निर्धारण गर्छ । ती अध्ययनका अनुसार पुरुषको लिंगको लम्बाईको अन्तरसम्बन्ध उसको दाहिने हातको दोस्रो र चौथो औंलावीचको लम्बाई अन्तरसँग जोडिएको हुन्छ । अध्ययनअनुसार यी दुई औंलावीचको लम्बाई अनुपात जति कम हुन्छ सो पुरुषको लिंगको लम्बाई त्यति नै बढी हुन्छ ।  यो अध्ययनपछि पुरुष प्रेमीहरु साबधान हुनुपर्ने भएको छ । प्रमालामा गरिरहँदा तपाईका केटीसाथीले हातका औंलाको लम्बाई हेर्दे लिंगको लम्बाई थाहा पाउनसक्छन् ।



onlinekhabar



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login