कार्वाही गर

पत्रकार सुरेश यादवलाइ दूरब्यवहार गर्ने प्रहरी नायव निरीक्षकमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले कार्वाही अगाडी बढाएको छैन ।मदिरासेवनगरि मात्तेका प्रहरीले एकजना सञ्चारकर्मीलाइ पानी समेत पिउन नदिई रातभरि भ्यानमा राखेर हुलहुज्जत कुटपिटगर्नु न्यायोचित हो भने जिल्ला प्रहरी कार्यालय धनुषाले त्यसको पक्षमा लाग्नु पर्छ ।तर होइन भने दोषी प्रहरीलाइ कार्वाही गर्नुपर्छ ।जिल्ला प्रशासन कार्यालयमा धनुषाका पत्रकारहरु धर्नामा बस्न थालेकाछन ।तर प्रशासन उदासिन छ ।प्रहरी प्रशासनले जे गर्दापनि हुने अवस्था अब छैन ।रातभरि नै एकजना सञ्चारकर्मीलाइ यातना दिने प्रहरीलाइ कार्वाही नगरि संरक्षण दिने प्रहरी प्रमुखको नियतमाथि शंका उब्जिन थालेकोछ । प्रहरीले आमनागरिकलाइ सुरक्षा दिनर्ुपर्छ ।तर आमनागरिकलाइ अनाहक यातना दिने प्रहरीलाइ कार्वाही गर्नैपर्छ ।एउटाको कारण प्रहरी संगठनलाइ बदनाम हुन दिनु हु“दैन ।राम्रो काम गर्ने र प्रशंसा पाउने प्रहरी अब नराम्रो काम गरेर बदनाम हुन थालेकोछ । पत्रकारहरुले आन्दोलनलाइ अझ सशक्त बनाएर देश ब्यापी बनाउनु अगावै दोषी प्रहरी उपर कार्वाही गरेर प्रहरी निष्पक्ष छ भने प्रष्टयाउनु आवश्यक छ त्यसका लागि दोषी प्रहरी उपर कार्वाही गर्ने पर्छ ।
janakpurtoday
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login