फेरीको बन्दैसगै भोजपुर र खोटाङबाट धनकुटा तथा तराई आउने सवारी साधन जरायटारमा अलपत्र ।
धनकुटा, २३ जेठ धनकुटा र भोजपुरको सिमाना जोड्न अरुण नदीमा सचालित यातायातको साधन फेरी आजबाट बन्द भएको छ । नदीमा पानीको सतह बढ्दै गएपछि सन्चालनमा अबरोध आएकोले फेरि बन्द भएको हो । फेरी बन्द भएपछि संखुवासभा सुनसरी मोरङ झापा धनकुटालगायतका जिल्लाबाट भोजपुर तथा खोटाङ जाने सवारी साधन र यात्रु लेगुवाघाटमै अलपत्र परेका छन् । फेरीको बन्दैसगै भोजपुर र खोटाङबाट धनकुटा तथा तराई आउने सवारी साधन जरायटारमा अलपत्र परेका छन् । फेरी बन्दले दैनिक तीन सय यात्रु तथा थुप्रै सवारी साधनको आवत-जावतमा बाधा आएको छ ।
दैनिकी
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires