महिलाहरूले कुन उमेर भरपूर्ण यौन आनन्द उठाउछ भन्ने बिषय संवेदनसिल तथा विवादित रहेको छ। यस बिषयमा समय समयमा बिभिन्न शोध सर्वेक्षणहरू भर्इरहेकै हुन्छ तर यसको उतर तथा निष्कर्षले भने सबैलार्इ कहिल्यै चित्त बुझाउन सकेन। हालै यस बिषयमा बेलायती शोधकर्ताहरूले र्क शोध गरेको थियो। उक्त शोधमा महिलाहरूले यूवा अवस्थामा भन्दा ४० को उमेरमा बढी यौन आनन्द उठाउने निष्कर्ष निकालेको छ।
अध्ययनका अनुसार ४० बर्षको उमेर भनेको स्वास्थको दृष्यले महिलाहरूका लागि आदर्श समय हो। यस अलावा यस उमेरका महिलाहरूमा परिपक्वता आर्इसक्ने भएकोले उनीहरूलार्इ यौन प्रती रूची बढ्ने हुन्छ। शोध कर्ताहरूले बिभिन्न उमेर समूहका महिलाहरूसंग भेटेर उनीहरूबाट बिभिन्न जानकारीहरू लिएका थिए।

दैनिकी
0 commentaires