तर्राईका किसानहरु बाध्य भएर कम उदपादन दिने धानको खेती गर्न थालेको छ । मजदुरहरुको माग धेरै नै बडेकोले किसानहरु निरास भएर आफै खेती गर्न थालेपछि यस्तो सम्स्याहरु आएको किसानहरुले गुनासो गरे । मजदुरहरु बडी पैशा कामाउने उदेश्यले विदेश पलायन गरे पछि र केहि गाउहरुमा मजदुरहरुको ज्वाला प्रति दिनको दर्ुइ सय देखि लिएर अर्राई सय सम्म मजदुरि पाईरहेकोले मजदुरहरु पहिलो प्रथमिकता बडी मजदुरी दिने गाउहरुलाई दिइने गरेको देउरीका किसान राम रत्न यादवल बताए । सिचाईको प्रयाप्त व्यवस्था सरकारले अहिले सम्म पर्ूण्ा रुपले उपल्बध नगारएको हुदा किसानहरु धानको उत्पादन चाहे जति उत्पादन गर्न नसकेको किसानहरुको गुनासो रहेको छ । नेपाल कूषि प्रधान देश भए पनि याहाका किसानहरु कूषि क्षेत्रमा निकै नै पिछिडिएको र चाहे जति कूषि उत्पादन गर्न नसक्दा किसानहरुको रुची कूषि क्षेत्रमा लगानी गर्न डराउन थालेको छ ।विश्वको दोस्रो जल स्रोतमा धनी नेपालको अवस्था कूषि क्षेत्र लिएर विधुत उत्पादनमा पनि पिछडिरहेको हुदा किसानहरु चाहे जति जलस्रोत उपयोग गर्न नपाउदा दिनहु कुषि क्षेत्रको उत्पादनमा कमी आउन थालेको किसानहरुले गुनासो गरे ।
janakpurtoday
0 commentaires