अमर खड्का, इटहरी, असार ९- सुनसरी भादगाउँ सिनुवारीबाट बुधबार राति प्रहरीले एक युवालाई बिस्फोटक पदार्थसहित पक्राउ गरेको छ। प्रहरीले चेकजाँचका क्रममा प्रकाशपुर-३ का २६ वर्षीय तिलक कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ। कार्कीका साथबाट प्रहरीले जिलेटिन लोला पाँच थान, इलोक्ट्रोनिक डेटोनेटर तार लगायतका सामान बरामद गरेको छ। भारतबाट आउँदै गरेको अवस्थामा कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विपीन गौतमले बताए ।
नागरिक
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires