अफगानका तीन जिल्ला कब्जा गर्ने तालिवानीको प्रयास

काबुल, १२ जेठ : सामरिक दृष्टिले निकै महत्वपूर्ण मानिने देशको उत्तरपूर्वी क्षेत्रको एक जिल्ला तालिवान विद्रोहीले केहि समयका लागि कब्जामा लिएको अफगान अधिकारीहरुले बताएका छन् । नुरिस्तान प्रान्तका प्रमुख जामालुदिन बदरका अनुसार तालिवान विद्रोहीले दुअब जिल्लालाई केहि समय नियन्त्रणमा लिएका थिए । सरकारको नियन्त्रण कायम गराउने क्रममा झडप हुँदा १० विद्रोही र तीन प्रहरी मारिएको उहाँले बताउनुभयो । अफगान कमान्डोले सो स्थानमा पुनः नियन्त्रण कायम गरेको रक्षा मन्त्रालयले जनाएको छ । तर तालिवान प्रवक्तालृ दुअब अझै आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन् । तालिवान विद्रोहीहरुले नुरिस्तार प्रान्तका तीन जिल्ला नियन्त्रणमा लिने प्रयास गरिरहेको बदरले बताएका छन् । ती जिल्लामा सरकारको उपस्थिती कमजोर वा सिमीत छ । 



@mechikai
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login