काठमाडौँ, चैत ६- मखनस्थित केदार श्रेष्ठको घरमा गएराति आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ।
आगलागीका बेला भाग्न नसकेर केदार श्रेष्ठका छोरा ३४ वर्षीय राजेश र २२ वर्षीय महेशको मृत्यु भएको हो।
आगलागी राति साढे ११ बजे भएको र दुई घन्टापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना र वारुण यन्त्रको प्रयासमा नियन्त्रणमा लिइएको थियो।
विशाल बजारस्थित जनसेवा सामुदायिक प्रहरी परिसरका प्रमुख प्रहरी निरीक्षक अवधेश विष्टले मृतकका बुबाआमा अचेत अवस्थामा वीर अस्पतालमा उपचारका क्रममा रहेको, थप अनुसन्धानको क्रम जारी रहेको र क्षतिको विवरण यकिन आइनसकेको जानकारी दिए। रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires