अरनिको राजमार्ग अबरुद्ध


९ माघ, काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिकाका बासिन्दाले अरनिको राजमार्गअन्तर्गतको शंखधर साख्वा चोकमा सडक अबरुद्ध पारेका छन् ।
ठिमी चारदोबाटोमा ट्याक्टरको ठक्करबाट प्राध्यापक मोहन प्रजापतिको हिँजो मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयबासीले उचित राहत तथा दोषीलाई कारबाही माग गर्दै आइतबार विहान नौं बजेदेखि सवारी आवागमनमा रोक लगाएका हुन् ।
६ लेनको सडक बनेपछि पनि दुर्घटना न्युनिकरणमा स्थानीय प्रशासनले चासो नदेखाएको भन्दै स्थानीयबासी हातमा प्लेकार्ड लिएर सडकमा उत्रिएका छन् । सडक अबरुद्ध भएपछि काठमाडौंबाट अरनिको राजमार्ग हुँदै भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका स्थानमा जाने यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
६ लेनको सडक निर्माण भएपछि पहिलोपटक सडक अबरुद्ध भएको हो ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login