स्याउको सुगन्धले माइग्रेन छुमन्तर

काठमाडौ, श्रावण २० - स्याउ खानु स्वास्थ्यका लागि त निकै लाभदायक हुन्छ भन्ने तथ्यबाट तपाईं अनभिज्ञ नहुनुहोला । तर तपाईंलाई स्याउको सुगन्धले मात्रै पनि माइग्रेनको दुखाइसमेत हट्छ भन्ने थाहा छ ? पछिल्लो अध्ययनले यस्तै दाबी गरेको छ ।  निरन्तर हरियो स्याउको सुगन्ध लिनाले पीडादायक माइग्रेनबाट छुटकारा पाउन सकिन्छ । स्मेल एन्ड टेस्ट टि्रटमेन्ट र सिकागो रिसर्च फाउन्डेसनद्वारा ५० जनामा गरिएको अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो । समरभिल कलेज अक्सफोर्डमा प्रायोगिक मनोविज्ञानका प्राध्यापक चाल्र्स स्पेन्सका अनुसार माइग्रेनजस्तो समस्याबाट मुक्ति दिलाउनमा स्याउको सुगन्ध प्रभावकारी छ ।  माइग्रेनबाट पीडितहरूले यो उपाय पनि अपनाएर हेर्ने हो कि ?  



source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login