बिनोद नेपाल, श्रावन–१७ः–सलार्ही को घुर्कौलीका महिला हरुले उदघोषन को तालिम लियर महिला माथी भएका अन्याय र अत्याचार विरुद्ध उठाउने भएका छन । अधिकारको लागी महिला शसक्तिकरण संजाल को आयोजनामा १५ दिने उदघोषण तथा व्यक्तिव विकास तालिम सम्पन्न भएको छ । तालिम सामुदायिक रेडियो सर्लाही १०५.६ मेगाहर्जका प्रस्तोता विनय न्यौपानेले महिलाहरु लाई प्रशिक्षण दिनुभएको थियो ।
स्थानिय समाचार
»
घुर्कौली का महिलाले लिए १५ दिने उदघोषण तालिम ।
घुर्कौली का महिलाले लिए १५ दिने उदघोषण तालिम ।
Tags:
स्थानिय समाचार
