काठमाडौं, साउन ३ - फिल्म 'मन परेपछि' शुक्रबारदेखि राजधानी बाहिरका विभिन्न सहरमा रिलिज गरिएको छ। पोखरा, नारायणगढ, दाङ, नेपालगञ्ज, सुर्खेत, बिर्तामोड, दमकलगायतका सहरमा फिल्म रिलिज भएको निर्देशक सुमन दाहालले जानकारी दिए। दीपक रमणले निर्माण गरेको फिल्ममा निखिल उप्रेती, रमित ढुंगाना, कल्पना शाही, दिनेश डिसी, दिव्वेश्वर गौतम, विनिता घिमिरेलगायतले अभिनय गरेका छन्। यसमा रवि अर्यालको कथा, ध्रुव लम्सालको पटकथा/संवाद र दिव्य सुवेदीको छायांकन छ।
source:- नागरिक
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires