रुकुम, असार २५ - विधवा बलात्कार आरोपमा प्रहरीले शुक्रबार एक युवकलाई पक्राउ गरेको छ। पश्चिम रुकुमको कोटजहारी गाविसस्थित एक २० वर्षीया विधवालाई बलात्कार गरेको आरोपमा सोही गाउँका लक्ष्मण कुँवरलाई प्रहरीले पक्राउ गरेको हो। असार २० गते गाई चराउन एक्लै जंगल गएको बेला त्यहीँ बलात्कार गरेको पीडितको उजुरीका आधारमा कुँवरलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक युवराज खड्काले वताए। पीडितका लोग्नेको दुई वर्षपहिले मृत्यु भएको हो। उनको ३ वर्षको छोरो छ।
नागरिक
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.