साउन ८तर्राईमा सशस्त्र भुमिगत गतिविधि गरिरहेको राजन मुक्ति मोर्चाका कार्यकर्ताले सिराहामा गए राती एक शिक्षकलाई गोली हानेका छन् । सहसौला गाविस ३ का स्थानीय जनता दलित विद्यालयका शिक्षक विजय मण्डललाई गएराति तीन जनाको समुहमा आएका मोर्चाका कार्यकर्ताले घरमा सुतीरहेको बेला गोली हानेका थिए । तिघरामा गोली लागेका मण्डलको बर्दिवास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको राजन मुक्ति समूहका केन्द्रीय सदस्य बताउने भाष्कर मुक्तिले सञ्चार्रकरमिलाई टेलिफोन गरी जिम्मेवारी लिएका छन् । एकीकृत माओवादीका गाविस प्रतिनिधि रहेका मण्डलका बुबा रामसागर मण्डललाई प्रहार गरेको गोली भुक्किएर विजय मण्डललाई लागेको बताइएको छ । जनकपुर टुडे
समाचार
»
गोली प्रहारबाट शिक्षक घाइते
गोली प्रहारबाट शिक्षक घाइते
Tags:
समाचार









0 commentaires