१५ जेठ, काठमाडौँ । थारु कल्याणकारीणी सभाले आहृवान गरेको तराई बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
बन्दको पूर्वी र मध्य तराइमा न्यून प्रभाव रहेपछि पश्मिच तराइ भने ठप्प भएको छ । बन्दका कारण थारु बाहुल्य दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ ।
ती जिल्लामा पर्ने राजमार्ग तथा स्थानीय सडकहरुमा बिहानैदेखि यातायातका साधन चेलेका छैनन् । शिक्षणसंस्था, कलकारखान र बजार-पसल पूर्ण रुपमा बन्द भएका छन् ।
सभाले संविधानसभाको म्याद थप र सरकारले थारु समूदायलाई मधेसीमा सूचीकृत गरेर ऐतिहासीक जातीय पहिचान समाप्त पार्न खोजेको विरोधमा बन्द आहृवान गरेको हो ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires