
सर्लाहीको लालबन्दीस्थित गोल्डेन फ्युचर एकेडेमीमा पढ्ने आदर्श बस्नेतको स्कुल बसबाट उत्रेपछि पछिल्लो पांग्राले किचेर घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बा१ख ६७४४ नम्बरको स्कुल बसले घर नजिकै जब्दी गाबिस-८ मा उत्रेका बालकलाई किचेको थियो । घट्नापछि चालक फरार रहेको प्रहरी निरीक्षक भरतबहादुर बिकले बताए । दुर्घटना गर्ने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires